आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।
चलचित्र ‘गीत गजल’को सुटिङ सकिएको छ । जम्मा ३५ दिन लागेको सुटिङ गरिएको यो चलचित्र टिमले एक गीतको छायाँकन बाँकी राख्दै सुटिङको सम्पुर्ण काम सकाएको हो । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र नितिन चंन्दले निर्देशन गरेका हुन् ।
आरोहण क्षेत्रीको लगानी रहेको यो चलचित्रबाट रुप पोखरेल र आरोही सिहंले डेब्यु गर्दैछन् । चलचित्रमा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा कथा, पटकथा तथा संवाद अस्मीत पोखरेल, मुख्य सहायक निर्देशक सुदीप कुँवर, बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: