'कथा ७२' को तिलाताजी सार्वजनिक (भिडियो)

Posted on: December 11, 2018
मंसिर, काठमाडौं । 

भूकम्पको कथामा निर्माण गरिएको चलचित्र 'कथा ७२' को गीत सार्वजनिक गरिएको छ । आकाश मगर,सुप्रिया राना,भुइसल लामा,पल्मो सन्जु तामांङ,केदार श्रेष्ठ,शारदा अधिकारीको अभिनय रहेको यस गीतमा गरिमा गुरुङ र अमन बिक्रम शाहको संगीत रहेको छ ।


गरिमा गुरुङको शब्द रहेको गीतमा स्वर पनि गरिमा गुरुङकै रहेको छ । आकाश पौडेल,प्रविन स्यांग्बो,सुशान्त श्रेष्ठ,राम कृष्ण पोखरेल निर्माता रहेको फिल्मलाइ प्रविन स्यांग्बोले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रले एउटा यात्राको कथा बोकेको छ । 

video:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]