
आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
चलचित्र ‘त्रात्रै जात्रा’ आउँदो बर्षको बेशाख २७ गतेबाट प्रदर्शन हुने भएको छ । प्रदिप भट्टराइ निर्देशीत यो चलचित्र सुरुवातमा फागुन १७ गते प्रदर्शन हुने भनिएको थियो तर लचित्रका मुख्य नायक विपिन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि चलचित्रको छायांकन प्रभावित भएको थियो । पछि पोस्ट प्रोडक्सनको काम समयमै नसकिएकाले प्रदर्शन मिति पनि सारिएको हो ।
चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनियाको मुख्य भूमिका छ भने अभिनेता दयाहाङ राइको पनि बिशेष भ्रूमिका रहेको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: