
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
प्रदिप भट्टराई निर्देशित चलचित्र जात्रै जात्रा’को ट्रेलर सार्वजनिक भएको छ। यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको यस चलचित्रमा सुन काण्डलाई मुख्य विषय बस्तु बनाइएको छ।
बर्षा राउत, दयाहाङ राई, विपिन कार्की, रबिन्द्र झा, रबिन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर,कृष्ण भक्त महर्जन, कालु रानालगायत कलाकारहरुको अभिनय रहेको चलचित्रको कथा निर्देशन पनि निर्देशक भट्टराईकै रहेको छ ।
यसअघिनै दुई गीतहरु सार्वजनिक गरिसकेको चलचित्रमा शिव राम श्रेष्ठको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्रको प्रर्दशन मिति जेठ ३ गतेलाई तोकिएको छ ।
Trailer:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: