आर्टिष्ट खबर/असोज,काठमाडौं ।
प्रेमकथाामा आधारित चलचित्र ‘माया पिरिम’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टीमले मंसिर २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको दुई पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा कोशिश क्षेत्री,अन्जली अधिकारी, किरण चन्द,अर्जुन गुरुङलगायतका कलाकारहरुलाई स्थान दिइएको छ ।
टेक पौरखी राई निर्देशित चलचित्रको कथा सविन अधिकारीले लेखेका हुन्। सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेको चलचित्र प्रविन थापा र सविन अधिकारीको निर्माणमा बनेको हो। मोहन मरासैनी र युवराज दाहाल सह-निर्मातामा रहेको ‘माया पिरिम’मा श्री श्रेष्ठको द्वन्द,कोशिश क्षेत्रिको संगीत, शिशिर खातीको कोरियोग्राफी रहेको छ। कालु राना, सलोन बस्नेत, अरुणा कार्की, जयनन्द लामा, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेत र अनुपमा भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा निरज कँडेलको छायांकन र जीवन थापाको काँधमा सम्पादन रहेको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । गायिका रानी शाक्य र गायक बलबहादुर राजवं
July 01, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । आर्ट फिल्म ‘ब्ल्याक रोज’ युट्युबम
July 01, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: