प्रेम संसारलाई दुई दिनमा ६१ लाख

Posted on December 15, 2019 | views: 1408

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।  गएको शुक्रबारबाट प्रदर्शन भइरहेको चलचित्र ‘प्रेम संसार’ले दुईदिनमा ६१ लाख बढीको ब्यापार गरेको छ । शुक्रबार र शनिबारको कलेक्सन सार्वजनिक गर्दै प्रेम संसारको अफिसि

Read More

‘१२ सत्ताईस’ को शीर्ष गीत सार्वजनिक

Posted on December 15, 2019 | views: 171

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।  नेपाली चलचित्र ‘१२सत्ताईस’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । दिपकआर.जे. र गिरिस खतिवडा को स्वर ,प्रकाश मल्लको शब्द र दिपक आर.जे. को संगीत रहेको छ । लाइट कमेडी जनर

Read More

सेल्फी किङ्गकी केकी

Posted on December 15, 2019 | views: 245

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । नयाँ चलचित्र ‘सेल्फीकिङ्ग’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् । विपिनको चलचित्रको लुक्स पनि दर्शकले देखिसकेका छन् । चलचित्र टिमले टिजर समेत सार्वजनिक गरिसकेको छ

Read More

प्रेम संसारमा सोचेको भन्दा बढी दर्शक पायौंः नायक प्रेम सोनी

Posted on December 13, 2019 | views: 247

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । आज (शुक्रबार)बाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेम संसार’ले पहिलो दिन सुखद ब्यापार गरेको छ । देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको प्रेम संसारले देशका कतिपय हलमा हाउसफूलका स

Read More

निर्देशक समाजमा पुरानैको दाबेदार

Posted on December 12, 2019 | views: 200

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ । चलचित्र निर्देशन गर्नेहरुको संगठन चलचित्र निर्देशक समाजको यहि मंसिर २८ गते निर्वाचन हुँदै छ । यतिबेला चलचित्र नगरीमा निर्देशक समाजको नयाँ नेतृत्वमा को आउँला भन्ने चर्च

Read More

पाँचौं कामना फिल्म अवार्डमा ३२ बिधा

Posted on December 12, 2019 | views: 258

आर्टिष्ट खबर/ मंसिर काठमाडौं ।  काठमाडौं । कामना फिल्म अवार्डको पाँचौ संस्करण आउँदो पुस १९ गते शनिवार सम्पन्न हुने भएको छ । बिगत पाँचबर्ष देखी सिने मासिक कामनाले आयोजना गर्दै आएको यस अवार्ड यसबर्

Read More

बाल्यअवस्थाका प्रेम र गीत

Posted on December 09, 2019 | views: 491

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।  यस वर्षको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ यतिबेला  छायांकन भइरहेको छ । काठमाडौंको स्टुडियोमा छायांकन सकिए लगत्तै टिम अहिले मनाङमा छ । यसका साथै चलचित्रका के

Read More

'सँग सँगै'मा सौगात र सृष्टिको जोडी

Posted on December 06, 2019 | views: 219

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । नयाँ चलचित्र ‘सँग सँगै’ बन्ने भएको छ । शुक्रबार बिहानी काठमाडौंको भद्रकाली मन्दिरमा शुभमुर्हत गरिएको यो चलचित्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको जोडी

Read More

फ्राइडे रिलिजः हलमा 'माछा माछा' र 'माया पिरिम'

Posted on December 06, 2019 | views: 299

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । आजबाट दुई नेपाली चलचित्र ‘माछा माछा’ र ‘माया पिरिम’ प्रदर्शनमा आएका छन् । अन्य दुई बिदेशी चलचित्रसँगै यी दुई नेपाली चलचित्रले क्युएफएक्स चेनमा जम्मा २१ शो पाएका छन् ।

Read More

मोफसल प्रचार सकेर राजधानीमा 'प्रेम संसार'

Posted on December 05, 2019 | views: 162

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । प्रेम कथामा निर्माण भएको चलचित्र ‘प्रेम संसार’ मोफसल प्रचारमा सकेर राजधानी फर्केको छ । यहि मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’को निर्मा

Read More

मोफसल प्रचारमा 'प्रेम संसार'

Posted on December 03, 2019 | views: 382

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । यहि मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ मोफसल प्रचारमा छ । राजधानी बाहिरका बिभिन्न मुख्य शहरमा चलचित्रको प्रचारका लागी चलचित्रका केहि क

Read More

अर्पणको चपली हाइट लुक्स

Posted on December 03, 2019 | views: 361

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । ‘चपली हाइट ३’ चलचित्रका अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ । निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको यो चलचित्रको अर्पणको लुक्स बारे दर्शकमा कौतुहोल्ता थपि

Read More

वेब सिरिज 'लभ यू' बन्ने

Posted on December 03, 2019 | views: 156

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । प्रेम कथामा नयाँ वेब सिरिज (इन्टरनेटबाट हेर्न पाइने सिरियल) बन्ने भएको छ । पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुमाझ वेब सिरिलले लोकप्रियता पाउँदै गएको अवस्थामा ‘लभ यू’ श

Read More

प्रेम परियार अब फिल्मको नायक

Posted on December 03, 2019 | views: 176

आर्टिष्ट खबर/ मंसिर, तुलसीपुर । पाँचबर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘नाई नभन्नु ल २’मा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीतमा स्वर दिएर चर्चा कमाएका बाल गायक प्रेम परियार अब चलचित्रको अभिनयमा

Read More

क्यारेक्टर पोष्टरः 'प्रेम गीत ३' का शिव श्रेष्ठ

Posted on November 29, 2019 | views: 733

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । यसबर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘प्रेमगीत ३’का कलाकार अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता तथा निर्देशक सन्तो

Read More

'१२ सत्ताईस'को रिलिज मिति माघ ३ मा सर्यो

Posted on November 29, 2019 | views: 355

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि यहि मंसिर २७ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदो माघ ३ गते प्रदर्शन हुने निर्माण कम्

Read More

फ्राइडे रिलिजःहलमा तीन नेपाली फिल्म

Posted on November 29, 2019 | views: 1480

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । पछिल्लो केहि महिना यता नेपाली चलचित्रको बजार खस्किएको छ । धेरै चलचित्रले बक्स अफिसमा राम्रो गर्न सकिरहेका छैनन् । कुनैपनि युवास्टारहरुको चलचित्र यतिखेर हलमा छैनन् । सा

Read More

प्रधान सेनापतिले हेरे 'नालापानी'

Posted on November 29, 2019 | views: 277

आर्टिष्ट खबर/ मंसिर, काठमाण्डौ । ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ नेपाली सेनाको मूख्यालयमा  प्रदर्शन भएको छ । नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले चलचित्र हेरेका छन् । 

Read More

चैत अन्तिममा 'चपली हाइट ३', सोहि मितिमा ‘प्रेमगीत ३’

Posted on November 27, 2019 | views: 326

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । नेपाली चलचित्र निर्माताहरु चलचित्र रिलिज गर्न कि चाडपर्व कित नयाँ बर्षमा केन्द्रित हुन्छन् । दर्शक फुर्सदिला जुन समयमा हुन्छन् त्यो समयमा रिलिज केन्द्रित हुनु स्वभाविक

Read More

'सेल्फी किङ'मा विपिन यस्ता

Posted on November 20, 2019 | views: 303

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।  अभिनेता विपिन कार्कीको नयाँ चलचित्र ‘सेल्फी किङ’ आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।  विपिनले काम गर्ने चलचित्रमा केहि न केहि नयाँ भूमिका रहन्छ भन्ने दर्

Read More

पोष्टरमा दि कर्मा

Posted on November 19, 2019 | views: 1062

आर्टिष्ट खबर/ कात्तिक, काठमाण्डौ । आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउते नयाँ नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रमा जय राज रायको लगानी छ भने देव कुमार श्रेष्ठले न

Read More

‘माछा माछा’को म्याडम गीतमा सौगातको अघि सृष्टिको आइटम नृत्य

Posted on November 18, 2019 | views: 345

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । आउँदो कात्तिक २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माछा माछा’ को ‘म्याडम म्याडम’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रमका बिच सार्वजनिक गीतको भ

Read More

'चुरीफुरी'को अडिसनमा दुई सय बढी नवप्रतिभा

Posted on November 18, 2019 | views: 612

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । निर्देशक ऋषिराज आचार्यको निर्माण र निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘चुरीफुरी’ ले कलाकार छनौट कार्य सुरु गरेको छ । पहिलो चरणको अडिसन शुक्रबार आरबि मुभीजको कार्यालय,

Read More

फ्राइडे रिलिजः हलमा भूवनको 'मिस्टर नेपाली'

Posted on November 15, 2019 | views: 826

आर्टिष्ट खबर/ कात्तिक, काठमाण्डौ । आज (शुक्रबार) बाट नयाँ नेपाली चलचित्र ‘मिस्टर नेपाली’ प्रदर्शनमा आएको छ । प्राय सातामा दुई देखी चारवटा चलचित्र प्रदर्शन भइरहेका बेला यो साता भने ‘मिस्टर नेपाली’ र ‘

Read More

ट्रेलरमा हेर्नुस् '१२ सत्ताइस'

Posted on November 14, 2019 | views: 316

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।  आउँदो मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीस्थित बिग मुभिजमा एक कार्यक्रमको आयोजना ग

Read More



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]