लक्ष्मीको 'माया नक्कली' सार्वजनिक (भिडियो)

Posted on: March 18, 2020
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायिका लक्ष्मी राना मगरको स्वरमा माया नक्कली बोलको गीत सार्वजनिक गरिएको छ। आफुलाई माया गर्ने मायालुले अर्कोको शिरमा सिउदो भर्दाको वियोगान्त क्षणलाई गीतमा समेटिएको छ । राज कुमार बगरको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । शुशिल डाँगीको छायाँकन तथा सम्पादन र अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सुमन परियार र स्मृती मगरको लोभलाग्दो अभिनय रहेको छ ।

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]