दिपर्सनसँग अन्जुको छल्कियो ‘जवानी’

Posted on: March 19, 2020
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायक जगदीश समालको आवाजमा नयाँ गीतको भिडियो सार्बजनिक भएको छ। ‘जवानी’बोलको गीतमा संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने साहस शाक्यको संगीत संयोजन रहेको छ। यस गीतको भिडियोमा राजिव कुमार श्रेष्ठको निर्देशन रहेको छ भने शम्भु चालिसे र राजेश राउतको छायाँकन र माधब बेलबासेको सम्पादन रहेको छ।


जगदीश समालको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको भिडियोमा दिपर्सन जंग राणा र अन्जु चौलागाईंको अभिनय रहेको छ। 

song:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]