‘म मान्छे विन्दास‘मा सुनिल र नम्रताको दमदार डान्स (भिडियो)

Posted on: March 23, 2020
आर्टिष्ट खबर/चैत,काठमाडौं।

मिलन विष्टको शब्द रचनामा, सुनिल सिंह ठकुरीको स्वरमा एक म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘म मान्छे विन्दास‘ बोलको गीतमा नवीन रावलको संगीत तथा श्याम स्वेत रसाइलीको एरेञ्ज मास्टरिङ रहेको छ। गीतमा नवीन रावलले र्‍यापपनि हानेका छन्। 


गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटा फिचरिङ छन्। केशवराज भट्टराईको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा बुद्ध थापाको छायाँकन  र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

song:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]