अस्मिता र बिशालको आवाजमा रोमान्टिक गीत सार्वजनिक (भिडियो)

Posted on: April 09, 2020
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायिका अस्मिता अधिकारी र गायक बिशाल निरौलाको स्वरमा 'नहेर मलाई त्यसरी' बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रशान्त पौडेलको शब्द संगीत रहेको छ । यता गीतको भिडियोमा भने वर्ष सिवाकोटी र समिर खानको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ । 

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]