सुनिल गिरीले ल्याय 'ए साइँली' (भिडियो)

Posted on: April 09, 2020
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायक सुनिल गिरीको शब्द, संगीत तथा स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'ए साइँली' बोलको गीत उनले आफनै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। यता गीतको भिडियोमा भने पेमा शेर्पा र सुनिलकै अभिनय गरेका रहेको छ। सुनिल गिरीकै निर्देशन रहेको गीतको भिडियोमा कृष्ण मानन्धरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ। 

song:






Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]