रोमान्टिक बने केकी र विजेन्द्र (भिडियो)

Posted on: April 21, 2020
आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

अनिल शर्माको शब्द रचनामा गायक सुब्रत रेग्मीको स्वर रहेको ‘पुरा हुन जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा विशाल पौडेलले संगीत भरेका छन् ।


यता गीतको भिडियोमा भने अभिनेत्री केकी अधिकारी र विजेन्द्र जोशीको रोमान्चक अभिनय रहेको छ। संजित घिसिङको निर्देशन रहेको यस म्युजिक भिडियोमा संजितकै छायाँकन र सम्पादन रहेको छ। 

song:








Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]