आर्टिष्ट खबर/बैशाख काठमाडौं ।
कोरोना भाइसरको संक्रमण बढेसँगै देश पूर्णरुपमा लकडाउनको अवस्थामा रहेको छ। लकडाउनका कारण चलचित्रको छायाकंन र प्रर्दशन रोकिएपनि केही गीत संगित भने सार्वजनिक भइरहेका छन्। अहिले बिशेषगरी कोरोनाबाट बच्ने चेतनामुलक गीतहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको छ। यसैबीच सरकारले गरेको लकडाउनको पालना गरी घरमै बसी सुरक्षित रहन सन्देश दिईएको एक गीत सार्वजनिक भएको छ।
अहिले गायक उदेश श्रेष्ठले कोरोना सम्बन्धित गीत ‘हट्ने छ यो महामारी’ बोलको गीत सार्वजनिक गरेका छन्। भिडियो समेत निर्माण गरेको यस गीतमा उदेशकै स्वर, शब्द तथा संगीत रहेको छ। विजय लामा, योगेश्वर अमात्य, संजय श्रेष्ठ, बिपिन प्रधान,दीपकराज गिरी ,दीपाश्री निरौला र ओम बिक्रम बिष्ट लगायतको अभिनय गीतलाई दर्शक तथा श्रोताले खुब रुचाएका छन्। गीत उदेश श्रेष्ठले आफ्नै युटयुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
song:
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: