नेपाल आइडल फेरी सुरु

Posted on: August 06, 2020
साउन, काठमाडौं । 

कोरोना भाइरसका कारण स्थगित भएको ‘नेपाल आइडल–३’ आजबाट पुनः सञ्चालन हुने भएको छ । सरकारले कोरोना सङ्क्रमणको जोखिम कम भएको भनी लकडाउन खोलेको र कार्यक्रम सञ्चालन गर्न समस्या नहुने देखिएपछि निर्माण पक्षले कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । लकडाउनसँगै नेपाल आइडल स्थगित भएपछि प्रतिस्पर्धीलाई उनीहरूको आआफ्नै घर पु¥याइएको थियो । यस कार्यक्रम आजदेखी एपी वानएचडी टेलिभिजनबाट निरन्तर प्रशारण हुने छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]