
साउन, काठमाडौं ।
गायक टंक बुढाथोकी र गायिका बुनु उप्रेतीको स्वरमा तोरी तेल २ गीत सार्वजनिक गरिएको छ । गीतमा लय तथा शब्द पनि टंक कै रहेको छ । टंकले आफ्नै युट्युवमार्फत सार्वजनिक गरेको यस गीतको भिडियो यसपटक केहि पृथक बनाइएको छ ।
कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको गीतको भिडियो गम्भिर बिष्टले निर्देशन गरेका हुन् । यसपटकको भिडियोमा दर्शकले फरक स्वाद पाउनेमा टंक आशावादी छन् । यस्तै भिडियो युट्युवमा अपलोट भएको ५ घण्टामा डेढलाख भन्दा बढी पटक हेरिएको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: