छेसाङ्गको 'माया' सार्वजनिक

Posted on: September 27, 2020
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायक छेसाङ्ग लामाको आवाज रहेको माया वोलको गीत हालै रिलिज गरिएको छ । रिलिज गरिएको गीतमा गायक स्वयम कै शव्द र संगीत रहेको छ । गायक उदेश श्रेष्ठ र छेसाङ्ग स्वयमले एरेन्ज गरेको यो गीतलाइ उदेश श्रेष्ठले मिक्सिङग गर्नुभएको छ ।  गीतको म्युजिक भिडियो पासाङ योञ्जन लामाले निर्देशन गर्नुभएको छ । दिनेश पराजुली र पुजन पोखरेलको छायाकन रहेको यो भिडियोमा दिनेश आलीको सम्पादन, रंजन न्यौपानेको कलर करेक्सन र पर्वत भुजेलको ग्राफिक्स रहेको छ भने छेसाङ्ग लामा र सुजाता लामाको अभिनय रहेको छ । 





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]