सुनिलको 'मुखैमा राम राम बगलीमा छुरा'मा पल, नाजिर र स्वस्तिमा

Posted on: October 11, 2020
असोज, काठमाडौं ।

गायक सुनिल कटुवालको मुखैमा राम राम बगलीमा छुरा बोलको गीत सार्वजनिक गरिएको छ । सुनिलसँगै गायिका राईको स्वरमा रहेको उक्त गीतमा भिम बिसीको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा नायक पल शाह, नाजिर हुसेन र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन् । 

पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका गायक सुनिलको यस अघिका कपुरी क दर्शकले निकै मन पराएको गीत हो । गायक सुनिलको अर्को नयाँ गीतको भिडियो पनि छायांकन भइसकेको छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]