दुर्गा बिरही र मेनुका परियारको 'ओई माया' सार्वजनिक (भिडियो)

Posted on: October 18, 2020
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । 

गायक दुर्गा बिरही र गायिका मेनुका परियारको स्वरमा ‘ओई माया’बोलको लोक गीत सार्वजनिक गरिएको छ । आइतबार आत्म विश्वास फिल्मस्मार्फत सार्वजनिक उक्त गीतमा दुर्गा बिरही आँफैले शब्द तथा संगीत भरेका छन् । गीतमा पदम बिसीको म्युजीक एरेन्ज रहेको छ । 

गीतको भिडियोमा गायक र गायिकासँगै टिका सानुलाई पनि देख्न सकिन्छ । यस्तै मोडल सरिश्मा मगरको पनि अभिनय रहेको छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]