सरिता कार्कीको नयाँ गीत मुसुमुसु हाँसेर सार्वजनिक (भिडियो)

Posted on: November 01, 2020
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । 

गायिका सरिता कार्कीले नयाँ गीत लिएर आएकी छिन् । मुसुमुसु हाँसेर बोलको लोकगीतमा सरितासँगै खिमराज भण्डारीको स्वर रहेको छ । गीतमा नेत्र अर्यालको शब्द तथा संगीत रहेको छ । 

काजिश श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा महेन्द्र गौतम र रियाशा दाहालको अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियो दिपक बिष्टले सम्पादन गरेका छन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]