आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।
गायिका सरिता कार्कीले नयाँ गीत लिएर आएकी छिन् । मुसुमुसु हाँसेर बोलको लोकगीतमा सरितासँगै खिमराज भण्डारीको स्वर रहेको छ । गीतमा नेत्र अर्यालको शब्द तथा संगीत रहेको छ ।
काजिश श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा महेन्द्र गौतम र रियाशा दाहालको अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियो दिपक बिष्टले सम्पादन गरेका छन् ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: