यूवराजको ‘संसार रोएको छ’ सार्वजनिक

Posted on: November 08, 2020
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । 

गायक यूवराज चौलागाँइको स्वरमा समावेश  ‘संसार रोएको छ’ सार्वजनिक गरिएको छ । यूवराजको यो गीतले कोरोना भाइरसका कारण संसारले पाएको दुःखको बिषयलाई उठान गरेको छ । गीतमा यूवराजको संगीत छ भने कौशिला खनाल कर्मचार्यको शब्द छ । 

लोकेश बज्रचार्यको निर्देशन र सम्पादनमा तयार भएको भिडियोमा असु बस्नेतको छायांकन छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]