प्रताप दासको 'कसरी' गीत

Posted on: November 22, 2020
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

प्रताप दासको नयाँगीत 'कसरी' सार्वजनिक भएको छ । सुवास भूषालको संगीत रहेको गीतमा बि पाण्डेको शब्द छन् । गीतको भिडियोमा भने डिमन क्षेत्री र सम्झना रिमालले अभिनय गर्नुभएको छ । 

गणेश शाहीको निर्देशन रहेको गीतको भिडियोमा प्रेम सम्बन्धमा पैसाले पार्ने प्रभावलाई प्रस्तुत गरिएको छ । भिडियोमा डिमन र सम्झनासँगै मदन सेन्चुरीको पनि अभिनय छ । स्वरमा प्रताप दासलाई मेलिना राईले साथदिनु भएको छ । 

‘कसरी’ गीतको भिडियोको छायाँकन र सम्पादन फराज अर्पणले गर्नुभएको हो ।  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]