आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।
प्रताप दासको नयाँगीत 'कसरी' सार्वजनिक भएको छ । सुवास भूषालको संगीत रहेको गीतमा बि पाण्डेको शब्द छन् । गीतको भिडियोमा भने डिमन क्षेत्री र सम्झना रिमालले अभिनय गर्नुभएको छ ।
गणेश शाहीको निर्देशन रहेको गीतको भिडियोमा प्रेम सम्बन्धमा पैसाले पार्ने प्रभावलाई प्रस्तुत गरिएको छ । भिडियोमा डिमन र सम्झनासँगै मदन सेन्चुरीको पनि अभिनय छ । स्वरमा प्रताप दासलाई मेलिना राईले साथदिनु भएको छ ।
‘कसरी’ गीतको भिडियोको छायाँकन र सम्पादन फराज अर्पणले गर्नुभएको हो ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: