आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
लोकप्रिय गायक सागर आले र गायिका सुनितामी परियारको नयाँ गीत ढुंगा जस्तो मन सार्वजनिक गरिएको छ । रमेश बिजीको शब्द रहेको गीतमा जीवन परियारको संगीत रहेको छ । गीतमा सुदिप सागरले एरेन्ज गर्नुभएको छ ।
गीतको भिडियोमा लोकप्रिय गायक तथा मोडल प्रकाश सपूतसँगै सगुन साही र संगीता परियारको अभिनय रहेको छ । दुर्गा पौडेलको निर्देशन रहेको भिडियो नबिन घर्ति मगरले सम्पादन गर्नुभएको हो ।
Interview:
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायिका सिन्धु मल्लको आज
February 27, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायक घमेश दुलालको
February 27, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: