सागर आले र सुनितामी परियारको गीत 'ढुंगा जस्तो मन'

Posted on: December 25, 2020
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

लोकप्रिय गायक सागर आले र गायिका सुनितामी परियारको नयाँ गीत ढुंगा जस्तो मन सार्वजनिक गरिएको छ । रमेश बिजीको शब्द रहेको गीतमा जीवन परियारको संगीत रहेको छ । गीतमा सुदिप सागरले एरेन्ज गर्नुभएको छ । 

गीतको भिडियोमा लोकप्रिय गायक तथा मोडल प्रकाश सपूतसँगै सगुन साही र संगीता परियारको अभिनय रहेको छ । दुर्गा पौडेलको निर्देशन रहेको भिडियो नबिन घर्ति मगरले सम्पादन गर्नुभएको हो ।  


Interview:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]