आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती नाई न भन्नु ल सार्वजनिक गरिएको छ । ्सुमनलाई गीत्मा सुश्मा विश्वकर्माले स्वरमा साथ दिनुभएको छ । गीतमा सत्यराज चौलागाईंको शव्द र सरोज पोखरेलको संगीत रहेको छ । यस्तै भिडियोमा रोह्बिन पोखरेल, उषा उप्रेती, अकेशा पोखरेल र आयुश गुरागाइको अभिनय रहेको छ ।
अकेशा युट्युब च्यानलबाट सार्वजनिक यस म्युजिक भिडियोको दृश्य कैद रुपेश थापाले गर्नुभएको छ । भिडियोलाई नितिन चन्दले निर्देशन र नवीन निरौलाले सम्पादन गर्नुभएको हो ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायिका सिन्धु मल्लको आज
February 27, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायक घमेश दुलालको
February 27, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: