खुमन र शर्मिलाको 'मेसो मिलाई मिलाई' सार्वजनिक

Posted on: February 04, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

लोकप्रिय गायक खुमन अधिकारी र गायिका सर्मिला बिश्वकर्माको स्वर रहेको नयाँ लोक दोहोरी गीत मेसो मिलाई मिलाई सार्वजनिक गरिएको छ । गीतमो ग्रुप भोकल खेम सेञ्चुरी र सुशिला गौतमले दिनुभएको छ । मिन दर्लामीको शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा लोमस शर्मा, बबिन ठकुरी, अस्मिता पुरी, एलिना रायमाझि र अभा थापाको अभिनय रहेको छ । सुरेश श्रेष्ठले खिचेको भिडियो प्रकाश धमलाले सम्पादन गर्नुभएको हो । भिडियो स्मृति तिमिल्सिनाले निर्देशन गर्नुभएको हो । 

Video:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]