आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
लोकप्रिय गायक खुमन अधिकारी र गायिका सर्मिला बिश्वकर्माको स्वर रहेको नयाँ लोक दोहोरी गीत मेसो मिलाई मिलाई सार्वजनिक गरिएको छ । गीतमो ग्रुप भोकल खेम सेञ्चुरी र सुशिला गौतमले दिनुभएको छ । मिन दर्लामीको शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालीको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा लोमस शर्मा, बबिन ठकुरी, अस्मिता पुरी, एलिना रायमाझि र अभा थापाको अभिनय रहेको छ । सुरेश श्रेष्ठले खिचेको भिडियो प्रकाश धमलाले सम्पादन गर्नुभएको हो । भिडियो स्मृति तिमिल्सिनाले निर्देशन गर्नुभएको हो ।
Video:
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक प्रमोद खरेल र अन्जु पन्तको स्वरम
March 04, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । पर्दामा रुचाइएको जोडी आकाश श्रेष्ठ र
March 04, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: