आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
चर्चित गायक हेमन्त शर्माको नयाँ गीत ‘हेलो सिस्टर’ सार्वजनिक गरिएको छ। शर्माकै शब्द रचना तथा संगीत रहेको गीत गाउँनमा उनलाई गायिक समीक्षा अधिकारीले साथ दिएकी छिन् । प्रेम भाव समेटिएको यस गीतको भिडियोमा पल शाह, रियासा दाहाल र गरिमा शमाको अभिनय रहेको छ।
भिडियोमा गायक शर्मालाई पनि देख्न सकिन्छ। सार्वजनिक गीतलाई दर्शकले खुब मन पराएका छन् । शिव विकलको निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायाकंन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
song:
आर्टिष्ट खबर/ चैत, काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमा
April 11, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । निर्देशक सम्राट बस्नेतको निर्देशनम
April 11, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: