हेमन्त शर्माको ‘हेलो सिस्टर’मा पलसँग रियासाको रोमान्स (भिडियो)

Posted on: March 11, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । 

चर्चित गायक हेमन्त शर्माको नयाँ गीत ‘हेलो सिस्टर’ सार्वजनिक गरिएको छ। शर्माकै शब्द रचना तथा संगीत रहेको गीत गाउँनमा उनलाई गायिक समीक्षा अधिकारीले साथ दिएकी छिन् । प्रेम भाव समेटिएको यस गीतको भिडियोमा पल शाह, रियासा दाहाल र गरिमा शमाको अभिनय रहेको छ।

भिडियोमा गायक शर्मालाई पनि देख्न सकिन्छ। सार्वजनिक गीतलाई दर्शकले खुब मन पराएका छन् । शिव विकलको निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायाकंन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ। 

song:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]