
आर्टिष्ट खबर/ चैत,काठमाडौं ।
लोकप्रिय गायक तथा संगीतकार टंक बुढाथोकीले एकपछि अर्को गर्दै हिट गीत दिइरहेका हुन्छन्। हाल उनले अर्को नयाँ गीत ‘तिमी राम्री छौं क्या’ सार्वजनिक गरेका छन् । टंकको आफ्नै शब्द, संगीत र स्वर रहेको गीतमा उनलाई गायनमा गायिका टिका प्रसाईंले साथ दिएकी छिन्।
यता गीतको भिडियोमा भने पल शाह र बिना राउत फिचर्ड छन् । गम्भिर विष्टको निर्देशिन रहेको भिडियोमा पल र बिनासँगै एआर बुढाथोकी र सान्भी खतिवडाको पनि अभिनय रहेको छ। सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नवराज घिमिरेको छायाकंन र नविन निरौलाको सम्पादन रहेको छ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: