
आर्टिष्ट खबर/चैत,काठमाडौं।
अभिनेता तथा मोडल पल शाह र टिकटक स्टार सुधिर श्रेष्ठ, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको ‘कस्तो सुहाको फुली’ बोलको गीत सार्वजनिक गरिएको छ। गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको गीतमा सिएल शर्माको शब्द तथा संगीत रहेको छ।
शान थापाको निर्देशन रहेको गीतको भिडियोमा राजिव समिरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: