
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको स्वर रहेको गीत ‘ह्याप्पी न्यू इयर’ सार्वजनिक गरिएको छ। गीतमा बसन्त लम्सालको शब्द तथा संगीत रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा रन्जित पौडेल, लुष बराइली, अनामिका बाराकोटी, रेशम बुढाथोकी पबित्रा चौहानको दमदार अभिनय रहेको छ। निकै रमाइलो प्रस्तुती रहेको गीतको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: