
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
सलीन मगरको आवाज, शब्द, लय सिर्जना र सङ्गीत संयोजनमा गीत 'म तिम्रै' सार्वजनिक भएको छ। आइतबार एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको थियो। गीत रिलिज कार्यक्रममा निर्देशक मिलन चाम्स, गायक सनुप पौडेल लगायत सम्पूर्ण टिमको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गीत र भिडियो निकै उत्कृष्ट बनेको निर्देशक चाम्सले बताए।
केन्द्र मोसनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गरेका हुन्। बिकेश मगरको छायाङ्कन,सम्पादन र कलरिङमा भिडियोलाई तयार पारिएको छ। किरण दाहाल र मिरुना मगरलाई भिडियोमा फिचर्ड गरिएको छ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: