गायिका मेलिना राईको स्वरमा ”बुझनै गाह्रो भो” सार्वजनिक

Posted on: September 20, 2021
आर्टिष्ट खबर/ असोज, काठमाण्डौं ।

गायिका मेलिना राईको स्वरमा रहेको मौलिक गीत ”बुझनै गाह्रो भो” गीतको भिडियो सान्भी इन्टरटेमेन्ट मार्फत सार्वजनिक भएको छ  । मायालु प्रेमील जोडि विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा केशव पाख्रिनले साथ दिएका छन ।
किरण के उप्रेतीको शब्द तथा डि वि लामाको संगीत गीतमा रहेको छ । मायालुको माया पाउदा निकै खुशी भएका छन गायक। अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा आफ्नो योग्दान पुयाउनु भएका मनोज कार्कीको युटुव मार्फत सार्वजनिक भएको छ ।
केशव विश्वकर्माको छायाँकन , अमृत चापागाईँको सम्पादन , साजन कटटेलको निर्देशन ”बुझनै गाह्रो भो” गीतमा देख्न सकिन्छ । गीतको भिडियोमा विना राउत , सरोज प्रजा , विजय पुन मगर , विना विश्वकर्माको अभिनय तथा फिचरिङ देख्न सकिन्छ ।

भिडियो



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]