
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।
नेपालीहरुमो महावपर्व वडा दशैं नजिकिदै गर्दा दशैं लक्षित गीतहरु सार्वजनिक हुनेक्रम बढिरहेको छ । यसैक्रममा ‘लाहुरे’बोलको गीत सार्वजनिक गरिएको छ । पाँचजना गायक र गायिकाको संयुक्त आवाज रहेको यो गीतको भिडियोमा लोकप्रिय गायक रामजी खाँणको नृत्य देख्न सकिन्छ । साथै पछिल्लो समय टिकटकमा लोकप्रिय बन्दै गएकी पोखराकी कविता क्षेत्रीको पनि नृत्य रहेको छ ।
गीतमा रामजी पौडेल, सरस्वति लामिछाने, वलराम अधिकारी, कुमार गौतम, सजना बास्तोला, अर्चना चापागाई र नविन दाहालको स्वर रहेको छ । गीतमा नयन शर्मा र बाबुराम अधिकारीको शब्द रहेको छ भने नयन शर्माको संगित रचना छ । भिडियोमा लाहुरे आएसंगै गाऊघरमा दशैमा आऊने हर्ष उंमगलाई प्रस्तुत गरिएको छ ।
होम गुरुङको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा रामजी खाण, कविता क्षेत्री संगै कृप्रा पौडेल, प्रतिमा कंडेलको अभिनय रहेको छ । पोखरामा रहेका ऎतिहासिक पर्यटकिय स्थलमा अत्यन्तै रोचक ढंगले सुट गरिएको गितको म्युजिक भिडियोलाई गणेश सापकोटा र सविन गुरुडले छांयाकन एवम् सुवास अम्गाईको सम्पादन रहेको छ ।
video:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: