पल शाह र साक्षी लम्साल 'सोल्टा सोल्टीनी' (भिडियो)

Posted on: October 04, 2021
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

अभिनेता पल शाह र मोडल साक्षी लम्सालको अभिनय रहेको नयाँ गीत ‘सोल्टा सोल्टीनी’ सार्वजनिक गरिएको छ । गीतमा गायक प्रकाश तामाङ तितुङ र गायिका सुजिता योन्जनको स्वर रहेको छ । यस्तै गीतमा शब्द तथा संगीत प्रकाश तामाङको रहेको छ ।

भिडियोमा पल र साक्षीको नृत्य देख्न सकिन्छ । साथै भिडियोमा प्रिय प्रधान, आकांक्षा तामाङ, सिता प्याकुरेको लगायतको अभिनय रहेको छ । गीतमा सम्पादन तथा निर्देशन जिवन थापाको रहेको छ भने, छायांकन दिर्घ गुरुङले गरेका हुन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]