
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।
अभिनेता पल शाह र मोडल साक्षी लम्सालको अभिनय रहेको नयाँ गीत ‘सोल्टा सोल्टीनी’ सार्वजनिक गरिएको छ । गीतमा गायक प्रकाश तामाङ तितुङ र गायिका सुजिता योन्जनको स्वर रहेको छ । यस्तै गीतमा शब्द तथा संगीत प्रकाश तामाङको रहेको छ ।
भिडियोमा पल र साक्षीको नृत्य देख्न सकिन्छ । साथै भिडियोमा प्रिय प्रधान, आकांक्षा तामाङ, सिता प्याकुरेको लगायतको अभिनय रहेको छ । गीतमा सम्पादन तथा निर्देशन जिवन थापाको रहेको छ भने, छायांकन दिर्घ गुरुङले गरेका हुन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: