प्रविन र समिक्षाको 'किन मान्छौ डर'मा सुधिर र उषाको प्रेम

Posted on: November 29, 2021
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

गायक प्रविन बेडवाल र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत 'किन मान्छौ डर' सार्वजनिक गरिएको छ । सुधन श्रेष्ठको शब्द रहेको गीतमा बसन्त सापकोटाले संगीत दिनुभएको छ । गीत आइतबार सुधिर श्रेष्ठ युट्युवमार्फत सार्वजनिक गरिएको हो । 

गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको छ । भिडियो निशल पौडेलले खिचेको भिडियोमा निशान घिमिरेको निर्देशन छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]