रचना र सन्तोषको स्वरमा 'निन्द्रै लाग्दैन'

Posted on: January 19, 2022
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

गायिका रचना रिमाल र गायक सन्तोष रुचालको स्वरमा निन्द्रै लाग्दैन बोलको गीत सार्वजनिक गरिएको छ । सन्तोषकै संगीत रहेको गीतमा हरि प्रसाद गौतमको शब्द रहेको छ ।

गीतको भिडियोमा उषा उप्रेती, केशब भट्टराई सहित केबी डान्स क्रुको टिमले नृत्य गरेको छ । भिडियो माईकल चन्दले निर्देशन गरेका हुन् ।  


 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]