हिमालको 'कान्छि साली' बनिन् कबिता (भिडियो)

Posted on: March 09, 2022
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । 

नयाँ गीत ‘कान्छि साली’ सार्वजनिक गरिएको छ । चार जनाको स्वरमा रहेको यस गीतमा दीपक कंडेलको शब्द र रामजी पौडेलको संगीत रहेको छ । गीतमा ऋषिराम दाहाल, तोया कार्की, अनिता पन्त र सुनिता गुरुङको संयुक्त स्वर रहेको छ । 

गीतको भिडियोमा मोडल कबिता क्षेत्री र हिमाल रिजालको अभिनय रहेको छ । हिमालको कान्छि सालीको रुपमा कबितालाई देख्न सकिन्छ । हिमाल रिजालकै निर्देशन रहेको भिडियो चक्र महर्जनले खिचेका हुन् भने सुबास अमगाईंको सम्पादन रहेको छ । 

Video:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]