
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
नेपाली चलचित्र तथा म्युजीक भिडियोका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । 'को छर मेरो भन्ने' बोलको गीतमा लक्ष्मी र जीवनमो माया प्रेमलाई देख्न सकिन्छ । गीतमा रजनी राईको स्वर रहेको छ भने भुपेन्द्र महतको शब्द रहेको छ । गीतमा जीवन प्रधानको संगीत रहेको छ ।
गीतको भिडियोलाई लक्ष्मी र जीवन आफैले निर्देशन गर्नुभएको हो । भिडियोलाई लिएर लक्ष्मी र जीवनले दर्शकबाट साथ पाउने अपेक्षा लिनुभएको छ । उहाँहरुले यसअघि गरेका काम जस्तै गरी दर्शक तथा स्रोताले मन पराउनेमा विश्वास राख्नुभएको छ । भिडियो लक्ष्मी बर्देवाकै युटयुव च्यानलबाट अपलोड गरिएको छ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: