अर्गानिक तिज गीत लिएर आईन् सञ्चारकर्मी कल्पना दुलाल (भिडियो)

Posted on: August 10, 2018
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

हरितालीका तिज नजिकीँदै गर्दा सञ्चारकर्मी तथा गायिका कल्पना दुलालको अर्गानिक तिज बोलको गीत सार्वजनिक भएको छ ।

गायिका सुनीता दुलालको युट्युब च्यानल मार्फत सर्वाजनीक भएको उक्त गीतमा कल्पना दुलाल, युनिषा थापा र धुव्र थापाको निकै नै राम्रो अभिनय रहेको छ । मधुर बस्नेतको निर्देशनमा बनेको यस गीतमा बि।बि। अनुरागीको संगीत र सुमन श्रापितको शब्द रहेको छ । कमलादेवी डिजिटल द्दारा उक्त गीत बजारमा ल्याइएको हो । 

(भिडियो)




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]