मित्र केसीको ‘जाँदै छु धेरै टाढा’ सार्वजनिक (भिडियो)

Posted on: August 12, 2018
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

गायक मित्र केसीको शब्द तथा संगीत रहेको ‘जाँदैछु  धेरै टाढा’  बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।  उक्त गीत पिगन मिडियाले सार्बजनिक गरेको हो । 

मिना लामाले निर्देशन गरेको यस गीतको भिडियोमा राज कमुार महर्जनको लगानी रहेको छ । गीतको भिडियोमा राजेश श्रेष्ठ र सविना तामाङको अभिनय रहेको छ भने एकान्त मगरको छायाँङ्कन ,सम्पादन रहेको छ । 

(भिडियो)




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]