देउडा गीत ‘मै भुल्या तेरी मिठी बातैमा’ सार्वजनिक (भिडियो)

Posted on: August 13, 2018
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

चर्चित देउडा गायक बीरेन्द्र जोहारीको नयाँ गीत  ‘मै भुल्या तेरी मिठी बातैमा’ सार्वजनिक भएको छ। उनले गाएका धेरै जसो गीतहरुमा सुदुरपश्चिमको माया झल्कने गरेको पाइन्छ । उनले  २ सय भन्दा धेरै गीत गाइसकेका छन् भने ५० भन्दा धेरै भिडियोमा आफैंले अभिनय गरेका छन्। उनको सानै उमेरदेखी गीतसंगीतमा रुची थियो । 

कबिराज बोहराको शब्द रहेको उक्त गीतमा गायक बीरेन्द्र जोहारीलाई  गायनमा गायिका माण्डबी त्रिपाठीले साथ दिएकी छिन् । जोहारीकै लय रहेको गीतको एरेन्ज बिपिन आचार्यले गरेका हुन् ।  

(भिडियो)







Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]