मनोज–ससिकाको ‘माया नमार’ (भिडियो)

Posted on: October 08, 2018
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

पुर्वेली लोकभाका झल्काउने ‘माया नमार’ बोलको गीत सार्वजनिक गरिएको छ । तामाङ इन्दुको शब्दमा रहेको यस गीतमा मनोज थापा मगर र ससिका राईले स्वर दिएका छन् भने देबेश राईको संगीत तथा एरेञ्ज रहेको छ । सार्वजनिक गीतमा गाउबेसीमा फुल्ने माया पिरतीलाई झल्काएको छ । गीत अनुसार म्युजिक भिडियोपनि निर्माण गरिएको छ । भिडियोमा उमेश राई फुलन्देको आमाको साथमा गायिका स्वयम ससिका फिचरिङ छन् । यस गीतको भिडियोलाई फरज अर्पणले निर्देशनसंगै सम्पादन र खिचेका छन् । भिडियो विशाल चौतारी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । 

(भिडियो)




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]