रिमा र कुमारको रोमान्टिक गीत सार्वजनिक (भिडियो)

Posted on: October 12, 2018
आर्टिष्ट खबर, असोज, काठमाडौं ।

वरिष्ठ गायक आनन्द कार्की र हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित नवगायिका प्रशन्ना पाण्डेको आवाजमा रहेको  ‘फूल मा देख्छु तिमि नै, जुन मा देख्छु तिमि नै’ बोलको गीत सार्वजनिक भएको छ । दसैंको अवसर पारेर उक्त गीत सार्वजनिक गरिएको छ । गोबिन्द प्रसाद उपाध्यायको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।  निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा  रिमा बिश्वकर्मा र कुमार रेग्मीको रोमान्स देख्न सकिन्छ। 

 (भिडियो)





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]