झ्याउरे गीतमा कम्मर मर्काउदै बोल मायाका जोडी (भिडियो)

Posted on: November 27, 2018
आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

भुपेन्द्रप्रकाश गिरीको शब्द तथा संगीत रहेको नयाँ झ्याउरे गीत सार्वजनिक भएको छ। केरा लैजाउँ पावर बोलको गीत गायक गेमराज गिरीले गाएका छन् । गीतको भिडियोमा बोल मायाको जोडी प्रकाश सपुत र अन्जली अधिकारी फिचरिङ छन्। उक्त भिडियो मौसम हिमालीको निर्देशनमा बनेको हो ।

गीतमा वास्तविक सर्जक महेन्द्र प्रकाश गिरी रहेको लेखिएको छ भने गीतलाई केशव बुढाले एरेन्ज गरेका हुन्  । मंगलबार सार्वजनिक उक्त गीत करण चैसिरले खिचेका हुन् भने भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन्

video




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]