विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘मानसिक रोगी’ सार्वजनिक (भिडियो)

Posted on: December 09, 2018
मंसिर, काठमाडौं । 

गायिका विष्णु माझीको स्वरमा नयाँ लोक दोहोरी गीत ‘मानसिक रोगी’ सार्वजनिक गरिएको छ । गायिका माझीलाई गीतमा शिव कार्कीले साथ दिएका छन् । यस्तै गीतमा सञ्चारकर्मी कमल सरगमको शब्द तथा संगीत रहेको छ । 

गीतको भिडियोमा सगुन शाही र सुवास सौगातको अभिनय रहेको छ । समाजले मानसिक रोगीप्रति गर्ने व्यवहारलाई गीतमा देखाइएको छ । प्रेमको अभावमा आप्mनो प्रेमी गुमाएकी नारीको बास्तविक भोगाइलाई गीतमा समेटिएको शब्दकार सरगमले बताए । भिडियोमा सागर गौतमको छायांकन त्यसैगरी दिपक विष्टको सम्पादन रहेको छ ।

video




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]