
मंसिर, काठमाडौं ।
चर्चित गायक राज सिग्देलको स्वरमा रहेको 'के भयो र तिमीलाई' बोलको नयाँ गीत सार्बजनिक भएको छ । भिडियो साझेदार साइड डी स्टुडीयो नामक युबट्युबमार्फत गित सार्वजनिक भएको हो । सार्वजनिक गीतले दुई प्रेमी प्रेमीका बीच आइपरेको उतारचढावको भाव बोलेको छ ।
सर्झक देवेन्द्र क्षेत्रीको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । यसअघि देवेन्द्र क्षेत्रील 'गल्ति भयो' बोलको गीत सार्वजनिक गरेका थिए । उक्त गीत चर्चित गाएक प्रमोद खरेलले गाएका थिए ।
संजीब रत्न शाक्यको रङ संयोजन रहेको गीतको भिडियोमा शरोज अधिकारीको निर्देशन, छायांकन र भिम विस्वकर्माको सम्पादन रहेको छ । त्यसैगरी गीतको भिडियोमा मेलिसा खतिवडा, सुदिप पौडेल र पुरुषोतम भारतिको अभिनय रहेको छ।
video:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: