दुर्गेश थापाको गीतमा आर्यन थापाको मन छुने अभिनय (भिडियो)

Posted on: December 23, 2018
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

डेकोन पिक्चरको ब्यानरमा निर्माण गरिएको चर्चित मोडल दुर्गेश थापाको नँया गीत 'बाचे टुप्लुक्कै' सार्वजनिक भएको छ । दुर्गेश थापाकै स्वर, शब्द, संगीत रहेको उक्त गीतमा निर्देशन क्रान्ति के.सी. को रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको यस गीतमा दुर्गेश थापाको भाई आर्यन थापा, दिपक र बिशालको अभिनय रहेको छ । दुर्गेश थापा नामक अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको गीतमा स्वयं क्रान्ती के.सि.को सम्पादन रहेको छ ।

video




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]