
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
गीतकार तथा संगीतकार निरज सिलवालको नयाँ गीत ‘तिमी हिड्ने बाटो’ सार्वजनिक भएको छ । सिलवालको नै शब्द तथा संगीत रहेको यस गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत संयोजन रहेको छ ।
गीतको भिडियो नेत्र जंग पाण्डेले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा मिलन मिश्र, दिनेश कार्की र आयुषा श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा स्टोरी कन्सेप्ट शान्ति पाण्डेको रहेको छ । भिडियो कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो ।
video:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: