निरज सिलवालको ‘तिमी हिड्ने बाटो’ (भिडियो)

Posted on: January 13, 2019
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

गीतकार तथा संगीतकार निरज सिलवालको नयाँ गीत ‘तिमी हिड्ने बाटो’ सार्वजनिक भएको छ । सिलवालको नै शब्द तथा संगीत रहेको यस गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत संयोजन रहेको छ ।

गीतको भिडियो नेत्र जंग पाण्डेले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा मिलन मिश्र, दिनेश कार्की र आयुषा श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा स्टोरी कन्सेप्ट शान्ति पाण्डेको रहेको छ । भिडियो कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो ।

video:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]