
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
'नेपाल आइडल सिजन २' को टप आठ सम्म पुग्न सफल कृशल कंडेलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मनको छाता’ बोलको गीतको भिडियोमा कृशल सँगै याङशु श्रेष्ठले फिचरिङ छिन् । भिडियो हेर्दा यि दुईको केमेस्ट्री निकै जमेको देखिन्छ ।
एरिक गिरीको स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियो दीपक आर्चायले निर्देशन गरेका हुन् । सागर मगर र पुजन राईको कोरियोगाफी रहेको भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका हुन्। म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।
song
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: