कृशल कंडेलको ‘मनको छाता’ सार्वजनिक (भिडियो)

Posted on: January 18, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

'नेपाल आइडल सिजन २' को टप आठ सम्म पुग्न सफल कृशल कंडेलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मनको छाता’ बोलको गीतको भिडियोमा कृशल सँगै याङशु श्रेष्ठले फिचरिङ छिन् । भिडियो हेर्दा यि दुईको केमेस्ट्री निकै जमेको देखिन्छ ।


एरिक गिरीको स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियो दीपक आर्चायले निर्देशन गरेका हुन् । सागर मगर र पुजन राईको कोरियोगाफी रहेको भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका हुन्। म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।

song







Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]