
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
विगत १ दशक देखी कान्तिपुर टेलिभिजनकी चर्चित प्रस्तोता श्रद्धा अर्यालको 'मायै माया' बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ। नयाँ युवा पुस्तामा उदयमान अर्यालको यो पहिलो म्युजिक भिडियो हो ।
कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम कान्तिपुर आजको निर्मात समेत रहेकी श्रद्धा अर्याल र मोडल लक्षमण भट्ट फिर्चड रहेको उक्त गीत विहीवार युट्युव मार्फत सार्वजानिक भएको हो ।
दिपक लिम्बुको स्वर रहेको गीतको भिडियोमा महेश खड्काको संगित रहेको छ भने विकास धमलाको सम्पादन रहेको छ ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: