'मायै माया' मा डुबिन चर्चित टेलिभिजन प्रस्तोता श्रद्धा अर्याल (भिडियो)

Posted on: January 25, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

विगत १ दशक देखी कान्तिपुर टेलिभिजनकी चर्चित प्रस्तोता श्रद्धा अर्यालको 'मायै माया' बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ। नयाँ युवा पुस्तामा उदयमान अर्यालको यो पहिलो म्युजिक भिडियो हो ।


कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम कान्तिपुर आजको निर्मात समेत रहेकी श्रद्धा अर्याल र मोडल लक्षमण भट्ट फिर्चड रहेको उक्त गीत विहीवार युट्युव मार्फत सार्वजानिक भएको हो ।


दिपक लिम्बुको स्वर रहेको गीतको भिडियोमा महेश खड्काको संगित रहेको छ भने विकास धमलाको सम्पादन रहेको छ । 

song:








Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]