जीवन लुइँटेलको ‘पहिलो चोटी’ सार्वजनिक (भिडियो)

Posted on: January 29, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

जनक विवश न्यौपानेको स्वर र संगीत रहेको गीत ‘पहिलो चोटी’ सार्वजनिक भएको छ । प्रेमको भाव बोल्ने यस गीतको शब्द हर्कमान गुरुङले सृजना गरेका हुन् ।


गीतमा निश्चल केसीको कोरियोग्राफी रहेको छ भने गीतको भिडियोलाई मुकेश हुमागाइँले छायांकन गरेका हुन् । सनम कठायत रश्मी बर्तौला फिर्चड रहेको यो गीतको भिडियोलाई जीवन लुइँटेलले निर्देशन गरेका हुन् । 

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]