राहुल शाहको 'कर्के नजर' सार्वजनिक (भिडियो)

Posted on: January 31, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं 

राहुल शाहले निर्देशन गरेको नयाँ गीत 'कर्के नजर' सार्वजनिक भएको छ । गायक सञ्जिव पराजुली र गायिका टीका प्रसाईंको आवाज रहेको गीतमा गीतकार आनन्द अधिकारीको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज आशिष अविरलको रहेको छ। यो गीत गायक सञ्जिव पराजुली र गायिका टीका प्रसाईंको संयुक्त एल्बम 'सँगसँगै' मा समावेश गरिएको छ । 


राहुल शाह र अलिशा शर्मा अभिनित यस गीतको भिडियोमा 'भाइब एण्ड वेब ग्रुप'को प्रस्तुति रहेको छ । त्यसैगरी सञ्जिब र टीकाको यस 'अघि अलि गर्दै' 'नाइँ मलाई थाहा छैन', 'तिमी मलाई मन पर्छ','पहिलो भेटैमा'लगायतका गीत सर्वाधिक हिट भएका छन्

song:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]